काठमाण्डु - नेपाली कांग्रेस प्रदेश १ का सभापतिका उम्मेदवार गुरुराज घिमिरे दुई मतले पराजित भएका छन् । नेता डा. शेखर काइरालाको समर्थनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका घिमिरे कोइरालाले मत नदिँदा पराजित भएका हुन् । कोइरालाले घिमिरेलाई मतदान नगरेको प्रति क्षमा मागेका छन् । घिमिरेलाई उनी पक्षीय नेताहरुले मत दिएको भए जीत निकाल्ने थिए ।…