काठमाण्डु–भारतको नवनिर्वाचित संसद्मा करोडपति र अपराध पृष्ठभूमिका सांसदहरूको बाहुल्यता तथ्यांक सार्वजनिक भएको छ । भारतको केही दिन अघिमात्र घोषित परिणाममा २४० सीटमा निर्वाचित भएर भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल बनेको छ । ९९ सीट जितेर कांग्रेस दोस्रो ठूलो दल बनेको छ । निर्वाचन जितेका लोकसभाका ५४३ सांसदहरू मध्ये ९० प्रतिशत बढी सांसद करोडपति…