मोटरसाइकल सो रूमको मालिकदेखि मुख्यमन्त्रीसम्म

काठमाण्डु – जनमत पार्टीका तर्फबाट मधेस प्रदेश सभा सदस्य सतिश कुमार सिंह मधेशको मुख्यमन्त्री नियुक्त भएका छन् । धेरैलाई चकित पार्दै उनी मुख्यमन्त्रीको उम्मेदवार पार्टी बैठकबाट सर्वसम्मत भए र मुख्यमन्त्री नियुक्त भए । मधेशको तेस्रो मुख्यमन्त्री बनेका सिंह २०७९ को आम निर्वाचनमा पनि मधेस प्रदेशसभा सदस्यमा अप्रत्याशित रूपमै जितेका थिए । जसरी प्रदेशसभामा उनको जित…