कर्णालीमा तीनै मन्त्रालयमा नेकपा एसको दाबी, को-को बन्दैछन् मन्त्री ?

काठमाण्डु – कर्णाली प्रदेश सरकारका तीन मन्त्री आज आजदेखि स्वतः पदमुक्त हुँदैछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एकीकृत समाजवादीका तीन मन्त्री आज सोमबारबाट पदमुक्त हुन लागेका हुन  । जसमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह…