कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाण्डु - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी बसेकाे बैठकमा शाहीले विश्वासको मत पाएका हुन् । उक्त बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको घोषणा गरेका छन् । बुधबारको प्रदेशसभा…