काठमाण्डु – नेकपा एमालले केहीबेरमा नयाँ नेतृत्व पाउँदै छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम केही समयपछि सार्वजनिक हुँदैछ । १० औँ महाधिवेशनबाट अहिलेका अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत हुन चाहेकाले निर्वाचन कार्यतालिका प्रभावित भएको थियो । सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा भीम रावलको उम्मेदवारीले चुनौती थपेको हो । अध्यक्ष पदका लागि…