काठमाण्डु – नेकपा एमालेको सचिव पदमा गोकर्ण विष्ट सर्वाधिक मतसहित विजयी भएका छन् । चितवनमा जारी १० औं महाधिवेशनमा सचिव पदमा भएको निर्वाचनमा विष्टले सबैभन्दा बढी मत ल्याएका हुन् । त्यस्तै विष्टसहित योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोप बहादुर रायमाझी, रघुविर महासेठ सचिवमा निर्वाचित भएका हुन् । जसमध्ये विष्ट १९७६, भट्टराई १९६४,…