गृहमन्त्री लेखकको प्रतिक्रिया : सरकारमा कुनै अप्ठ्यारो छैन

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार चलाउँदा कुनै अप्ठ्यारो नभएको बताएका छन् । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सरकारमा कुनै समस्या नभएको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । सरकारमा कुनै बाधा,…