काठमाण्डु - आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापन पत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) लाई ज्ञापन पत्र बुझाएको हो । बारले विभिन्न दलहरुलाई बुझाउँदै आएको ज्ञापन पत्रमा प्रधानन्यायाधीश राणालाई हटाउनुपर्ने १७ वटा ‘कारण’ उल्लेख गरेको छ । आइतबार बारको…