विष्णुलाई शंकरको प्रस्तावः अहिले मलाई सहयोग गर्नूस्, ११ औं महाधिवेशनमा अध्यक्ष बनाउन सघाउंछु

काठमाण्डु – नेकपा एमालेको महासचिवमा अध्यक्ष केपी शर्मा ओलीनिकट दुई नेता बिष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेपछि सहमति जुटाउन कठिन हुने सम्भावना बढेर गएकाे छ । एमालेले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय अध्यक्ष ओलीको लागी पेचिलो बन्ने देखिएको  हाे । सहमति जुटाउन दुवै नेताहरुबीच…