काठमाण्डु - नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक शुक्रबार सम्पन्न हुँदैछ । तेस्रो तथा अन्तिम दिनको बैठक बिहान ८ बजेबाट सुरु हुनेछ । ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५०…