जसपा मधेश प्रदेश अधिवेशनमा विवाद हुँदा एक पक्षद्वारा बहिष्कार

जनकपुर – जनकपुरधाममा जारी जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको…