सुर्खेत– कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको छ । सहमतिअनुरुप माओवादी केन्द्रले सत्ता हस्तान्तरण नगरेको भन्दै कांग्रेस संसदिय दलका नेता जीवनबहादुर शाहीले कात्तिक १५ पछि कर्णालीमा माओवादीको सरकार नरहने चेतावनी दिएका छन् । तर,मुख्यमन्त्रीका सल्लाहकार समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्लले भने आफुहरु सरकारको स्थायित्वको पक्षमा रहेको भन्दै गठबन्धनको…