काठमाण्डु – पशुपतिनाथ मन्दिरका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्रविकास कोषले जानकारी दिएको छ । पशुपति क्षेत्र…