सुर्खेत जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

कठमाडौं– सुर्खेतमा जिप दुर्घटना हुँदा मृतकको संख्या चार पुगेको छ । बिहीबार बिहाने सुर्खेत दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४ स्थित रातानाङ्लामा उक्त दुर्घटना भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी जिपमा सवार ६ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको…