काठमाण्डु – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । रूपन्देहीको गैडहवा गाउँपालिका–९ सिमरहवा बस्ने ३८ वर्षीया उषा हरिजनको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरभित्र टेबुल पंखा सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । झापाको दमक नगरपालिका–२…