६० किलो सुन तस्करी प्रकरणका आरोपी थर्कमान लामा पक्राउ

काठमाण्डु – ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपी थर्कमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । नेपाली कांग्रेसमा आबद्ध कान्छामान भनेर समेत चिनिने थर्कमानको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सिआइबीले जनाएको छ । पूर्वन्याायधीश…