हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

काठमाण्डु-प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा भएका र भइरहेका विभिन्न घटनाहरूलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन् । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरूले भोग्ने समस्यालाई केलाउने प्रयास गीतमार्फत् गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हो र त्यही छोरी…