काठमाण्डु-नेपालको दैलेखमा नेपाल–चीन संयुक्त टोलीले तेल र ग्यासको अन्वेषण सुरु गरेको छ । चार दशकको अथक प्रयासपछि अन्वेषणको कार्य सुरु भएको हो । चिनियाँ विश्लेषकहरूले नेपाल जस्तो भूपरिवेष्ठित देशको ऊर्जा स्रोतको विविधीकरणले भारतको बलियो प्रभावको बीचमा यसलाई थप रणनीतिक स्थान र स्वायत्तता दिन सक्ने विश्वास गर्छन् । यस पटकको अन्वेषण नेपाल र चीन सरकारबीच भएको…