अमेरिका – अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोलीले डेब्यू विश्वकप खेलमा क्यानडालाई हराएको हो । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्सले ९४ रन बनाएर नट आउट रहे…