काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक१३ दशमलव ५१ अंक बढेको छ । आज बढेसँगै परिसूचक दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा चार अर्ब ३१ करोड १०…