न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीमा लुम्बिनी नवौं स्थानमा

काठमाण्डु-विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले शीर्ष १०औँ गन्तव्यमा राखेको छ । पत्रिकाले सन् २०२५ मा ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको हो । हालै सार्वजनिक यस गन्तव्यको सूचीले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले…