काठमाण्डु-नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शनिवार मनाइएको छ । दिवसका अवसरमा सिंहदरबार पश्चिम गेटमा राष्ट्रपति पौडेलले शनिबार बिहान पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो । त्यस अवसरमा सर्वसाधारणले पनि पृथ्वी नारायणको शालिमा पुष्पगुच्छा…