काठमाण्डु- नेपालमा प्रत्येक वर्ष आर्थिक वर्षको हिसाब किताब राख्ने गरी बजेटको औपचारिक सुरुवात २००८ सालदेखि भएको हो । तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो पटक बजेट प्रस्तुत गरेका थिए । उनले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । नेपालमा बजेटको इतिहास ७३ वर्ष पुरानोे छ । आज संसदमा प्रस्तुत भइरहेको…