काठमाण्डु – राजस्व हिनामिना गरेको आरोप लागेका रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) रामचन्द्र चौधरीसहित ४ जनालाई विशेष अदालत काठमाण्डुले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले ४ जनालाई दोषी ठहर गर्दै बिगोको दोब्बर जरिवाना र ४ वर्ष कैद सजाय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…