यस्तो छ कोशीमा नयाँ बजेटको प्राथमिकता र सिद्धान्त (पूर्णपाठसहित)

विराटनगर- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नयाँ बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । बजेटको प्राथमिकता र सिद्धान्त माननीय सभामुख महोदय, कोशी प्रदेशको यस गरिमामय प्रदेश सभामा प्रदेश सरकारको आर्थिक…