काठमाण्डु– जिल्ला अदालत कास्कीबाट सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जना प्रतिवादीको थुनछेक आदेश आउने भएपछि अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएर आदेश आउने तयारी भएसँगै अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनथ गरिएको हो । प्रतिवादीको तर्फबाट बुधबार नै बहस सकिएपछि जवाफी बहस बुधबार दिउँसो…