कुलमानलाई फेरि स्पष्टीकरण पत्र : पदबाट किन नहटाउने ?

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोधेको स्पष्टीकरणमा पदबाट किन नहटाउने भनी प्रश्न गरिएको छ । मन्त्रालयले कार्यकारी निर्देशक घिसिङसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार उनले भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्ने हुन्छ तर तोकिएको अवधिसम्म उनले आवश्यक विवरण नै नबुझाएपछि उनलाई स्पष्टीकरण…