काठमाण्डु– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकिय सचिव अनिल पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हाे । मोरङको रंगेलीका अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।…