आज र भोलि नागढुङ्गा-मलेखु सडक बन्द नहुने

काठमाण्डु - दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ। एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा आवतजावत खुला गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि सडक आंशिक बन्द गरेर काम गरिरहेको छ। दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको…