काठमाण्डु– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रम सुरु गरेका छन् । जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ । ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् । ट्रम्पका अनुसार यो गोल्ड कार्डले ठूलो शुल्क तिर्ने विदेशी…