रवि लामिछानेलाई अलग्याएर सहमति हुँदैन : कांग्रेस

काठमाण्डु - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अलग्याएर संसदीय छानबिन समिति गठन गर्नुको औचित्य नभएको बताएको छ । सहकारी ठगी प्रकरणको छानबिन समिति गठनको लागि टीओआरमा दलहरू सहमतिनजिक पुगेको भनेर सत्तापक्ष मूल मुद्दाबाट भागेको आरोप कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रमुख सचेतक लेखकले आफूहरूको मुख्य चासो नै रवि…