गिरीबन्धु जस्तै १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे : काठमाण्डु महानगर प्रमुख बालेन (सूचीसहित)

काठमाण्डु– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन् । नगरप्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै निवेदन हालेको बताएका हुन्। उनले सार्वजनिक गरेको…