सबै संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गर्ने सरकारको नीति

काठमाण्डु – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशभरका सरकारी तथा गैरसरकारी सबै संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका सबै अस्पताललाई स्वास्थ्य बीमा आवद्ध गरिने जानकारी दिए । राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता बढाइने, पाठेघरको मुखको क्यान्सरलाई…