काठमाण्डु – चितवन र सर्लाहीमा भएका छुट्टाछुट्टै घटनामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–२ जिवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको छ । सर्लाहीको…