काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पुर्वानुमान गरेकाे छ । देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने पश्चिमी वायु,स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकाे छ । अहिले कोशी,बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउसो कोशी…