केपी ओलीले गुट मात्रै चलाएकाले दुईतिहाई बहुमत गुम्याे : झलनाथ खनाल

काठमाण्डु -  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीमा मौलाएको अहंकारवादको धुजा–धुजा केलाएर खण्डन गर्न आह्वान गरेका छन् । शनिबारदेखि काठमाण्डुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले ओलीले गुट मात्रै चलाएकाले दुईतिहाई बहुमत गुमेको दाबी गरे । उनले सत्ता गठबन्धनलाई वडा र गाउँ तहसम्म लैजानुपर्ने धारणा समेत राखे। खनालले कम्युनिष्ट…