देउवालाई कमल थापाको जवाफ : राजालाई गाली गरेर राज गर्ने जमाना सकियो

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजालाई गाली गरेर राज गर्ने जमाना नरहेको बताएका छन् । प्रधानमन्त्री शेबहादुर देउवाले आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुलुकमा शासन गर्न मन लागे चूनाव लडेर आउन चूनौती दिएका थिए । देउवाको चुनौतीको जवाफ फर्काउँदै थापाले राजाको मानमर्दन गरेर राज गर्ने जमाना नरहेको सकिएको…