प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान न्यायपरिषद सदस्यहरुलाई बारको आग्रह

काठमाण्डु - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको बैठकमा नजान न्याय परिषदका सदस्यहरुलाई आग्रह गरेको छ ।  बारका महासचिव लिलामणि पौडेलले पत्र लखेर परिषद्का सदस्यहरुलाई बैठकको अवज्ञा गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बारले चरणबद्ध रुपमा आन्दोलन गरिरहेको छ । ‘न्यायिक जगत मात्र नभई आमा नागरिक…