काठमाण्डु- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ । बिहानको समयमा तराई…