जनदबाबबाट शिक्षा क्षेत्रको सुधार गर्नुपर्छ : डा. भट्टराई

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका निम्ति आवाज उठाउनुपर्ने बताएका छन् । बुधबार काठमाण्डुको माइतीघरमा आयोजित खुला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताए । शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागू गर्न पनि दबाब दिनुपर्ने उनले बताए । केही…