प्रधानन्यायाधीशले सबै मुद्दाको पेसी तोक्नु निभ्न लागेको बत्ति जस्तै : अध्यक्ष श्रेष्ठ

काठमाण्डु – नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्यायपालिकामा विकृति मौलाउन खोजेको आरोप लगाएका छन् । न्यायाधीशहरुको आन्दोलनकाबीच जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले आफुहरुले शान्तिपूर्ण आन्दोलन चाहेको बताए । ‘राजनीतिक व्यवस्था परिवर्तनका लागि बारका साथीहरू हिजो…