न्यायालय अस्तव्यस्त हुँदा पनि दल चुप लागे, हाम्रो आन्दोलन उनीहरुतिर सोझिन सक्छः उपाध्यक्ष भट्टराई

काठमाण्डु – नेपाल बार एसोसियसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले सर्वोच्च अदालतमा भइरहेको विवादबारे राजनीतिक दलहरु चुप लागेर बसेकोमा आक्रोश पोखेका छन् । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रकरणम राजनीतिक दलहरु कानमा तेल हालेर बसेको बताए । ‘न्यायालय यति अस्तव्यस्त हुँदा पनि दलहरु चुप लागेर बसेका…