राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको तयारीमा रहेको राप्रपाले धमाधम जिल्ला अधिवेशन सम्पन्न गरेको हो । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार कात्तिक २३ गतेभित्र जिल्ला अधिवेशन सक्नुपर्ने भएकाले धमाधम जिल्ला अधिवेशन गरिएको हो । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डुमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनका लागि…