काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई पत्र पठाउको विषयमा झुट बोलेको खुलेको छ । केही दिन अगाडि मस्कोबाट फर्किएका प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्र पठाएको बताएका थिए । तर, उक्त विषय झुटो साबित भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको…