विश्वलाई विनाशको बाटोबाट पछि हट्न राष्ट्रसंघको आग्रह

काठमाण्डु – संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई विनाशको बाटोबाट पछि हट्न आग्रह गरेको छ । राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सीले १ दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुन लागेको यस वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ । विश्व मौसम विज्ञान संगठन…