काठमाण्डुका विद्यालयलाई सफा, सुन्दर र कलात्मक बनाउन स्वयंसेवक परिचालन

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका सामुदायिक विद्यालयलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सजावटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ । ४३७ जना आवेदकबाट सर्टलिस्टमा छानिएका २४७ जनासँग गरिएको अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिकाका लागि ४५ जना, वातावरण र बालबालिका (वाबा) कार्यक्रमका लागि १०० जना छानिएका छन्…