सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिनेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाण्डु – सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा…