काठमाण्डु- स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा बाराको गढीमाई नगरपालिका–११ घर भएका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा तीन…