भरूवा बन्दुकसहित २ जना पक्राउ

भोजपुर – आमचोक गाउँपालिका–१० स्थित बाघताङ्ग जंगलबाट भरूवा बन्दुक १ नाल र बन्दुकको ७ राउण्ड गोलीसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमचोर गाउँपालिका–१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुक र गोलीसहित…